• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ।

सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो।

उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए।

दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖