ह’मासले भन्यो – विपिन जोशी केही समयअघिसम्म जीवित थिए । तर गाजामा भएको इजरायली हवाई आ’क्रम’णका क्रममा उनको मृ’त्यु भएको हो।