• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायली डिफेन्स फोर्सले भन्यो, ‘बन्धक रहेकै बेला विपिनको हत्या गरिएको थियो !’

  • धनकुटा खबर
  • .

इजरायली डिफेन्स फोर्सले भन्यो, ‘बन्धक रहेकै बेला विपिनको हत्या गरिएको थियो !’

फोर्सले एक तस्बिर सार्वजनिक गर्दै ४ जना मृतकको शव प्राप्त गरेको जानकारी गराएको छ ।

उसका अनुसार हमासले बन्धक बनाएर आफ्नो नियन्त्रणमै रहेका बेला विपिनको हत्या गरेको आङ्कलन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖