• Wednesday 7th of October 2026

झापामा १५ बर्षीय किशोरी मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

झापा । हल्दिबारी गाउँपालिका वडा नं. ४ मा अन्दाजी १५ बर्षीय किशोरीले आफु डेरागरी बसेको घरको बरेन्डाकोठामा झु न्डीएर आ त्मा ह त्या गरेकी छन् ।

हल्दिबारी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सुस्मिता रायालाई विहान झु न्डीएको अवस्थामा उनका भाईले देखेपछि स्थानिय लाई खबर गरेका थिए ।

मृतक रायाका बुवा वैदेशिक रोजकारका लागि साउदी अरब रहेका छन भने उनि, भाइ र आमा हल्दिबारी गाउँपालिका काजली बजार पुर्व डाँडागाउँमा २ बर्ष देखि स्थानियको एक घरमा भाडामा बसोवास गर्दै आएका थिए ।

हाल जलथल प्रहरि चौकीका प्रमुख सहितको टोली घटना स्थलमा आइपुगेको छ भने जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा आउँदै गरेको प्रहरीले जनाएको छ ।हल्दिबारी डटकमबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖