काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिनेश अधिकारीको रुपमा पहिलो विकेट गुमाएको हो ।
दिनेशलाई विराटनगरका सुवाश भण्डारीले १ रनमा क्याच आउट गराएका हुन् ।
