काठमाडौं,२५ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दुईजनाको दाबी पेश भएको छ ।
केही समय अघि नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
भने भर्खरै माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोले पनि दाबी पेश गरेका हुन् ।