• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सुदन किराती सिफारिस भएको ३ दिनपछि हर्क साम्पाङको घोषणाः सुनसरी १ बाटै चुनाव लड्छु


  • धनकुटा खबर
  • .

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ को उम्मेदवारमा पूर्वमन्त्री सुदन किराती प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सिफारिस भएको ३ दिनपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले पनि त्यही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖