• Wednesday 7th of October 2026

नेपाली विद्यार्थी बोकेर इजरायलबाट आएको विमान दुबई पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलबाट २५३ जना नेपाली विद्यार्थी लिएर नेपालतर्फ आउँदै गरेको विमान दुबई पुगेकबो छ ।

नेपाल एयरलाइन्सको जहाज अहिले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित विमानस्थलमा आइपुगेको हो ।

त्यहाँ केहीबेर रोकिएर जहाज काठमाडौंतर्फ उड्ने छ । काठमाडौं राति एक बजेतिर आइपुग्ने छ ।

गएको शनिबार हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖