• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ पुगे महाधिवेशनस्थल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ कांग्रेस विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।

सभापति शेरबहादुर देउवा निकट भनेर चिनिने उनी पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

यस्तै पूर्व सभामुख नारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖