• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस नेता तथा अर्बपति व्यापारी विनोद चौधरी पनि विशेष महाधिवेशनको पक्षमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस नेता तथा अर्बपति व्यापारी विनोद चौधरी पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

उनी काठमाडौँको भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका हुन् ।

आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशन सोमबारसम्म चल्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖