• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इलाका तेरा, धमाका मेरा ! बालेन प्रश्न हो , र ओलीलाई प्रश्नसँग एलर्जी छ :हिमेश पन्त


  • धनकुटा खबर
  • .

हिमेश पन्त लेख्छन् –

*इलाका तेरा, धमाका मेरा*
बालेन प्रश्न हो।
र ओलीलाई प्रश्नसँग एलर्जी छ।

ओलीको राजनीति
भाषण–कालो इतिहास–खोक्रो राष्ट्रवादमा टिकेको छ।
बालेनको राजनीति
काम–परिणाम–accountability मा टिकेको छ।

ओली जित्थे
जब जनता विकल्पविहीन थिए।
बालेन आउँदैछन्
जब जनता निराश र सचेत पनि छन्।

झापा–५ किन ??
किनकि त्यो ओलीको सुरक्षित क्षेत्र हो।
जहाँ हारले व्यक्ति होइन,
पूरै भ्रष्ट सिस्टमको विश्वसनीयता ढल्छ।

लेखेर राख्नु :
यो चुनाव लोकप्रियताको होइन,
विश्वासको जनमत संग्रह हो।

जहाँ भाषण सकिन्छ,
त्यहाँ काम सुरु हुन्छ।
र त्यहीँबाट
ओलीको राजनीति समाप्त हुन्छ।

झापामा बझ्नेछ!! घन्टी 🔔 गुन्जिन्छ विश्वभरी !! 🔥

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖