• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् ।

बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।

‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने ।

त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖