• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

१६ डीएसपीको एसपीमा बढुवा सिफारिस


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिसअनुसार डीएसपी पुष्पराज मल्ल पहिलो नम्बरमा एसपीमा सिफारिस भएका छन् ।

यस्तै, धर्मराज भण्डारी, रविन श्रेष्ठ, ​दीलिपकुमार गिरी, कुमारविक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दीपक भारतीलाई पनि सिफारिस गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖