• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

महेश आचार्य बने कांग्रेस उपसभापतिको उम्मेदवार


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बनेका छन् ।

कांग्रेसको राजधानीको भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।

उनी यसअघि भएको १४ औँ महाधिवेशनमा सोही पदमा पराजित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖