• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन थापा विशेष महाधिवेशनस्थलमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस संस्थापनको कारबाहीमा परेका महामन्त्री गगन थापा भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेका छन् ।

संस्थापनले कारबाहीको घोषणा गरेको केही समयपछि उनी भृकुटीमण्डपमा पुगेका हुन् ।

उनी भृकुटीमण्डप पुग्दा कार्यकर्ताले समर्थनमा नारा लगाएका छन् भने संस्थापनको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖