• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

उम्मेदवारको प्रस्तावित सिफारिस सूचीबाट आफ्नो नाम हटाउन पार्टीसँग कांग्रेसका नेता डा. खड्काको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको प्रस्तावित सिफारिस सूचीबाट आफ्नो नाम हटाउन पार्टीसँग आग्रह गरेका छन् ।

खड्काले पार्टी कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरिएकोमा आफ्नो नाम हटाइ दिन आग्रह गरेका हुन् ।

उनले केन्द्रीय कार्यालयले सम्बन्धित निकायलाई आफ्नो निवेदनबारे जानकारी गराइदिन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖