काठमाडौ । नेकपाका नेता प्रेमबहादुर आले कैलाली-५ बाट उम्मेदवार बन्ने भएका छन्। उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको टिकट प्रदान गरेका हुन्।