• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गगनको क्षेत्रमा रास्वपाका बम बने उम्मेदवार


  • धनकुटा खबर
  • .

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका थिए ।

सो निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले टिकट पाएपछि बमलाई निर्वाचन ४ को उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निर्वाचन क्षेत्र हो ।

थापा सर्लाही ४ बाट उम्मेदवारी दिने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖