काठमाडौ । पूर्व प्रधानमन्त्री एवे नेकपा एमालेका अध्यक्ष क्पी शर्मा ओलीले भने –
“आज काठमाडौं आउने क्रममा एयरपोर्टमा मलाई सुन तस्कर झैं चेकिङ गर्यो । किन गरेको भन्दा माथिको आदेश भन्यो ।
यो धेरै ठूलो कुरा त मान्दिन म । तर सरकारको मति चाहिँ नेताहरूको अपमान गर्ने देखियो ।”
