• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही – ४ जाने


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही – ४ जाने भएका छन् ।

सभापति थापाको सचिवालयका अनुसार उनी अहिले बिहान १०:३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन्।

वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖