• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा मन्त्रालयत एजेण्डासहितका विषयमा छलफल भइरहेको छ।

आगामी फागुन २१ मा हुने निर्वाचनको आचारसंहिता लागू भएकाले सरकारले महत्त्वपूर्ण निर्णय भने नगर्ने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖