अब मोबाइल हल्लाएरै घन्टी बजाउन सकिने भएको छ ।
एकजना रास्वपा समर्थकले बनाएको वेबसाइटमा गएर मोबाइल हल्लाएपछि घण्टी बज्ने भएको हो ।
यसको लागि ghanti.website मा जानुपर्ने छ ।