• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ ।निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको हो ।

पछिल्लो समय बजारमा विशेष गरी नेपाल ग्यास अभाव भएको गुनासो आइरहेको छ । यसै सन्दर्भमा उद्योगले ग्यास बिक्री हुने विवरण सार्वजनिक गरेको हो ।

यस्तै, निगमले ग्यास आयात परिमाण बढाएको र अब अभाव नरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖