• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

माया मात्रै रैछ देशभरी, देशलाई माया गर्नु देश बन्छ:बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं । झापाबाट ५ जिल्ला अभियान सकेका रास्वपा वरिष्ठ नेता बालेन शाहले देश बन्ने बताएका छन्।

मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा हुँदै खोटाङ पुगेका बालेनले फेसबुकमा लेखे,”माया मात्रै रैछ देशभरी, यसरी नै देशलाई माया गर्नु देश बन्छ।”

बालेनको यो अभिव्यक्तिलाई धेरैले वर्तमान राजनीतिक अवस्था, खोक्रो राष्ट्रवाद र देखावटी देशभक्तिप्रति लक्षित कटाक्षका रूपमा व्याख्या गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको भनाइलाई व्यापक रूपमा सेयर गर्दै समर्थन जनाइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖