• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चिया पसलबाट रवि लामिछानेको चुनावी भेटघाट सुरु


  • धनकुटा खबर
  • .

चितवन । नारायणगढको बालकुमारी चोकस्थित चिया पसलबाट रवि लामिछानेको चुनावी भेटघाट सुरु गरेका छन् ।

पहिलो पटक उम्मेदवार हुँदा यात्रा थालेको यही स्थानबाट यसपटक पनि अभियानको सुरुआत गरेका हुन् ।

स्थानीयसँग प्रत्यक्ष संवाद र आत्मीय सहभागितासहित प्रचारको सुरु गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖