• Monday 5th of October 2026

विश्वकपमा न्युजिल्याण्डको लगातार दोस्रो जित


  • धनकुटा खबर
  • .

काठमाडौ । फिन एलेन र टिम सेफर्टको उत्कृष्ट ब्याटिङ प्रदर्शनको कारण न्युजिल्याण्डले युएईलाई १० विकेटले पराजित गर्‍यो ।

न्युजिल्याण्डले यस विश्वकपमा राम्रो प्रदर्शन गरेका छन् । यसअघि न्युजिल्याण्डले खेलमा अफगानिस्तानलाई पनि पराजित गरेको थियो ।

आज युएईलाई हराएर न्युजिल्याण्डले विश्वकपमा आफ्नो दोस्रो जित सुनिश्चित गरेको छ । पहिले ब्याटिङ गर्दै युएईले १७३ रन बनाएको थियो । विश्वकपले विकेट नगुमाईकन जित हासिल गरेको छ ।

चेन्नईको चेपक रंगशालामा खेलिएको खेलमा मोहम्मद वसीमको नेतृत्वमा रहेको टोलीले ब्याटिङबाट राम्रो प्रदर्शन गर्दै १७३ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖