• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖