काठमाडौं । टि-२० विश्वकपमा आज लेपाल इटलीविरुद्ध खेलिरहेको छ । नेपालले इटलीलाई १२३ रनको लक्ष्य दिएको छ । नेपालले १९.३ ओभरमा १२३ रन बनाएर अलआउट भएको हो ।