काठमाडौं । सरकारले आगामी वर्षको सार्वजनिक बिदा निर्धारण गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गरिएको बताए।
यद्यपि, कति दिन बिदा दिने निर्णय भएको भने खुलाएनन्।
