काठमाडौ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको खबर बाहिरिएको छ ।
देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट गएको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।