• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई प्रशासनको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ फागुन । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ ।

आज विहानमात्रै आफ्नो निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई प्रशासनले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अब प्रसाईं २१ फागनुको निर्वाचनसम्म हिरासतमा नै हुने भएका छन् ।

उनलाई भक्तपुरमा नै राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖