चितवन । रास्वपा उम्मेदवार सोविता गौतमले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गरेकी छिन् ।