• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रतिनिधिसभा सदस्य निर्वाचन : रास्वपा ५० क्षेत्रमा अगाडी, कुन पार्टी कति स्थानमा अगाडि ?


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी रहेको छ।

हालसम्म प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै स्थानमा अग्रता लिँदै अघि बढेको देखिएको छ।

पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारहरू निर्वाचन क्षेत्रमा अगाडि रहेका छन्।

त्यस्तै नेकपा एमाले ५ स्थानमा, नेपाली कांग्रेस ४ स्थानमा , नेकपा २ स्थानमा ,राप्रपा र श्रम संस्कृति १ / १ स्थानमा अग्रता कायम गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖