• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मोरङ-६ मा शेखर कोइरालालाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाकी रुविना आचार्य


  • धनकुटा खबर
  • .

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर बनाएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ४२३ मत प्राप्त गरेकी छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले ७२८ मत पाएका छन् भने एमालेका विनोदप्रसाद ढकालले ६२७ मत ल्याएका छन् ।

श्रम संस्कृति पार्टीका मातृका पौडेलले ६०४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖