• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बालेन र ओलीको ताजा मतान्तर कति?


  • धनकुटा खबर
  • .

काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्।

बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन्।

एमालेका अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖