• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

हर्क साम्पाङले भने- श्रम संस्कृतिका ७ सांसदमध्ये २ जना जेनजी छन्


  • धनकुटा खबर
  • .

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका ७ सांसदमध्ये २ जना जेनजी उमेर समूहको रहेको बताएका छन्।

फागुन २१ को चुनावमा श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ४ गरी ७ सांसद जितेको छ।

‘श्रम संस्कृतिको जम्मा सांसद संख्या ७ मध्ये २ जना जनेजी छन्। अरू पार्टीहरूमा कति जना, कति प्रतिशत जेनजी सांसद होलान्?,’ उनको प्रश्न छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि संसद विघटन भएर फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖