• Friday 9th of October 2026

यसकारण रास्वपा परित्याग गर्दै उपसभापति डिपी अर्याल


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले पार्टी परित्याग गर्ने भएका छन् ।

सभामुख बन्ने भएसँगै डिपीले रास्वपाको सम्पूर्ण जिम्मेवारीबाट बिदा हुँदै साधारण सदस्य समेत परित्याग गर्नुपर्ने भएको हो ।

सरकार गठनकै बेला गृहमन्त्रीको दाबेदार रहेका डिपीलाई सभामुख बनाउने सहमति भएको थियो ।

सभामुखको निर्वाचन चैत २२ गते गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖