• Friday 9th of October 2026

कांग्रेस संसदीय दलको बैठकमा सांसद नरहेकी भुसाल र चुनाव हारेका पौडेल पनि सहभागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको दलको बैठक जारी छ ।

सिंहदरबार स्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

बैठकमा आजबाट सुरु हुन लागेको संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा सांसद नरहेकी पार्टी उपसभापति पुष्पा भुसाल र चुनावमा पराजित भएका महामन्त्री प्रदीप पौडेल पनि सहभागी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖