• Friday 9th of October 2026

मन्त्रालयको सोफामा आराम गरेको तस्बिरसहित सुदन लेख्छन्– ‘जनताभन्दा माथि सरकार हुँदैन’


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठुलो निर्माण नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’

मन्त्रालयको सोफामा आराम गरिरहेको तस्बिर शेयर गर्दै गुरुङले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖