• Friday 9th of October 2026

प्रधानमन्त्री शाह र हर्क साम्पाङबिच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबिच सिंहदरबारमा भेटवार्ता भएको छ ।

आईतबार बिहान साम्पाङ आफ्ना सांसदसहित सिंहदरबार पुगेका थिए ।

यसअघि प्रधानमन्त्री बालेनले बोलाएको कुनैपनि बैठकमा साम्पाङ गएका थिएनन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖