• Friday 9th of October 2026

अग्रवाललाई रिहा गर्ने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई रिहा गर्ने निर्णय गरेको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न शुक्रवार राति विभागले उनलाई नियन्त्रणमा लिएको थियो ।

अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा बयान लिएर अग्रवाललाई रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖