• Friday 9th of October 2026

९४ वकिलको बहसमा ओली–लेखकको मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि दुई दिन निरन्तर सुनुवाइपछि ‘तेस्रो पटक म्याद नथप्न’ आदेश गरेको छ।

न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी तेस्रो पटक फेरि म्याद नथप्न भनेको हो। यसबीच अनुसन्धान सक्नू र नसकिएमा जिम्मा जमानीमा छाड्न अदालतले आदेश गरेको छ।

बन्दी प्रत्यक्षीकरण मुद्दा सकेसम्म चाँडो टुंग्याउनुपर्छ भन्ने मान्यता छ। धेरैजसो मुद्दा छिटो नै टुंगिन्छ। पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री जस्ता भिआइपीका मुद्दा भने लम्बिने गर्छन्।

मुद्दा लम्बिनुको एउटा कारण बहस गर्ने वकिलहरू धेरै हुनुले हो।
ओली र लेखककै बन्दी प्रत्यक्षीकरण रिटमा बहस गर्न पक्ष–विपक्षमा ९४ जना वकिल थिए। तीमध्ये पाँच जना मात्रै सरकारका तर्फबाट बहस गरेका वकिल हुन्। त्यसबाहेक २५ जना वरिष्ठ अधिवक्ता र ६४ जना अधिवक्ताले ओली–लेखकका पक्षमा बहस गर्न वकालतनामा दिएका थिए। यसरी वकालतनामा दिने सबैलाई बहस गर्न समय पुग्दैन। अधिकांश वरिष्ठ अधिवक्ता र केही अधिवक्ताहरूले बहस गर्छन्।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिटको पक्षमा बहस गरेका ८९ वकिल र विपक्षमा बहस गरेका ५ सरकारी वकिलको नाम यस प्रकार छन् –

वरिष्ठ अधिवक्ताहरू
१. राधेश्याम अधिकारी
२. हरिहर दाहाल
३. अग्निरसाद खरेल
४. रविनारायण खनाल
५. मुक्तिनारायण प्रधान
६. शेरबहादुर केसी
७. विजयकान्त मैनाली
८. प्रेमबहादुर खड्का
९. रामनारायण बिडारी
१०. चन्द्रकान्त ज्ञवाली
११. गोपालकृष्ण घिमिरे
१२. टिकाराम भट्टराई
१३. अमर थापा
१४. विजय प्रसाद मिश्र
१५. ईश्वरीप्रसाद भट्टराई
१६. रमेश बडाल
१७. केदारप्रसाद कोइराला
१८. ललितबहादुर बस्नेत
१९. लेखनाथ अधिकारी
२०. विष्णुप्रसाद तिमिल्सिना
२१. कृष्णभक्त पोखरेल
२२. शान्तिराम खतिवडा
२३. दिनमणि पोखरेल
२४. अरुण पौड्याल
२५. कमल नयन पन्त

अधिवक्ताहरू
२६. जीवन न्यौपाने
२७. रमेशबहादुर रावत
२८. तारानिधि पन्त
२९. कृपा पोखरेल
३०. बबिता कार्की
३१. शोभना अधिकारी
३२. सम्झना अधिकारी
३३. सरिता आचार्य
३४. समृद्ध घिमिरे
३५. राजाराम घिमिरे
३६. सुरेश बोहरा
३७. राधा रेग्मी
३८. सुधा धिताल
३९. शिव कुमार यादव
४०. प्रेमराज सिलवाल
४१. विष्णु प्रसाद भण्डारी
४२. कृष्णप्रसाद आङदेम्वे
४३. ताराकुमार श्रेष्ठ
४४. कुमार प्रसाद घिमिरे
४५. चिरञ्जिबी खतिवडा
४६. टेकप्रसाद भट्टराई
४७. भुवनप्रसाद निरौला
४८. ज्ञानेन्द्रराज आरण
४९. शोभा बुढाथोकी (पाण्डे)
५०. तुलसीराम पोखरेल
५१. सरस्वती श्रेष्ठ
५२. सदीक्षा भुषाल
५३. शेरबहादुर रोकाया
५४. सन्तना दाहाल न्यौपाने
५५. राजिब बास्तोला
५६. दिक्षा कंडेल
५७. अनिता तिमिल्सिना
५८. जगतबहादुर कार्की
५९. त्रिलोकबहादुर चन्द
६०. केशब खतिवडा
६१. सरस्वती श्रेष्ठ
६२. टंकप्रसाद भट्टराई
६३. धर्मराज रेग्मी
६४. लक्ष्मीप्रसाद रेग्मी
६५. रामशरण घोरासैनी
६६. ज्योति रेग्मी
६७. कीर्तिनाथ शर्मा पौडेल
६८. मुकुन्द प्रसाद भट्टराई
६९. थम्मलाल शर्मा
७०. गुरुभक्त निरौला
७१. चोकबहादुर मगर
७२. नेत्रकुमार रेग्मी
७३. गणेशबहादुर ओली
७४. रविन्द्रकुमार ढुङ्गाना
७५. भक्तिराम घिमिरे
७६. प्रशंसा भट्टराई
७७. प्रकाशसिंह विष्ट
७८. शान्ति देवी खनाल
७९. सन्तोष भण्डारी
८०. जनक सिंह साउद
८१. एकता देवकोटा
८२. लक्ष्मी देवी दाहाल रावत
८३. पवित्रा आचार्य
८४. लिलादेबी धमला
८५. टिका बहादुर कुवँर
८६. गोकर्ण बरुवाल
८७. मात्रिका खनाल
८८. प्रकाश अधिकारी
८९. भोलानाथ भण्डारी

सरकारका तर्फबाट (नायब महान्यायाधिवक्ता)
९०. संजिवराज रेग्मी
९१. लोकराज पराजुली
९२. खेमराज ज्ञवाली
९३. उद्धबप्रसाद पुडासैनी
उपन्यायाधिवक्ता
९४. शान्ति न्यौपाने

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖