• Friday 9th of October 2026

डिजेल, पेट्रोल र मट्टितेलमा भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा लाग्दै आएको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलिय पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖