• Friday 9th of October 2026

उपसभामुख निर्वाचनमा एमालेको ‘नो भोट’


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने भएको छ ।

रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पाउने निश्चित भइसकेको छ भने राप्रपाले पनि उम्मेदवारी दिएको छ ।

एमालेले भने नो भोटको नीति लिएको एक सांसदले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖