• Thursday 8th of October 2026

एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा बसेकी छन् ।

१० बुँदे मागसहित उनी अनसनमा बसेकी हुन् ।

सरकारले बस्नेतलाई कानुनी कारबाही गर्नुपर्ने उनको जिकिर छ ।

उनले बस्नेतबाट आफू पीडित भएको बताउँदै आएपनि बस्नेतले चाहिँ आरोपको अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖