• Sunday 4th of October 2026

हर्क साम्पाङको फेसबुक बन्द, खुलाउने प्रयास हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) को फेसबुक बन्द भएको छ ।

अत्यधिक धेरै रिपोर्ट भएपछि बिहीबारबाट उनको फेसबुक बन्द भएको हो ।

फेसबुकले लगाएको सामाजिक मापदण्ड विपरीत क्रियाकलाप भएको भन्दै उनीविरुद्ध रिपोर्ट परेपछि फेसबुक बन्द भएको हो ।

‘कम्युनिटि भायलेन्स भनेर उहाँ (हर्क साम्पाङ) नखुल्ने भएको छ । कसैले रिपोर्ट गरेर यस्तो भएको हो,’ साम्पाङका आईटी विज्ञ करुण राईले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖