• Thursday 8th of October 2026

कांग्रेस देउवा निकटका नेताहरु छलफलमा जुट्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन्।

पार्टीको आधिकारिकता विवादमा खड्काले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो।

सर्वोच्चको फैसलापछि आगामी रणनीतिबारे छलफल गर्नको लागि ४ बजे खड्का निवासमा छलफल हुन लागेको नेता डा. प्रकाशशरण महतले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖