• Sunday 4th of October 2026

अभिनेता ढुंगानालाई मातृशोक


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली चलचित्रका अभिनेता रमित ढुंगानालाई मातृशोक परेको छ।

उनकी ममतामयी आमा ज्ञानु देवी ढुंगानाको आइतबार बिहान ८८ वर्षको उमेरमा नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको उपचारका क्रममा Sumeru City Hospital मा नि’धन भएको हो।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहनुभएकी ज्ञानु देवीको निधनले परिवार र आफन्तजन शोकमा डुबेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖