काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहको अध्यक्षतामा सोमबार बैठक सुरु भएको हो ।
बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
