• Thursday 8th of October 2026

कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाए छुट्टै भेला


  • धनकुटा खबर
  • .

काठमाडौं । शेर बहादुर देउवा पक्षको भेलामा सहभागि नभएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले छुट्टै भेला बोलाएका छन्।

उनले वैशाख १७ गते आफूनिकट बागमती प्रदेशस्तरीय भेला राखेका हुन्।

भेलामा बागमतीका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद र प्रदेश कार्यसमितिका पदाधिकारीलगायत सहभागी हुने नेता जीवन परियारले बताए।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापालाई दिएपछि थप रणनीति बनाउन कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖